सुनसरी । सुनसरीमा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । भारतबाट आएको ४ जना व्यक्तिको समूहले भुताहामा स्थानीय एक विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरेका हुन् । "/>

सुनसरीमा एक प्रधानाध्यापकमाथि गोली प्रहार

सुनसरीमा एक प्रधानाध्यापकमाथि गोली प्रहार


सुनसरी । सुनसरीमा एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । भारतबाट आएको ४ जना व्यक्तिको समूहले भुताहामा स्थानीय एक विद्यालयका प्रधानाध्यापकमाथि गोली प्रहार गरेका हुन् ।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनाको पुष्टि गर्दै थप अनुसन्धानको लागि टोली घटनास्थलतर्फ गएको जनाएको छ ।

 

Logo