काठमाडौँ

कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने भएकी छिन् । "/>

रथी थापालार्इ आज सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिँदै

रथी थापालार्इ आज सेनापतिको दर्ज्यानी चिन्ह प्रदान गरिँदै


काठमाडौँ

कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आज आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्ने भएकी छिन् ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार राष्ट्रपति भण्डारीले रथी थापालाई राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गरिने छ । प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबार ( आजै ) देखि अवकाश लिँदै छन् ।

Logo