‘साधारण नियम यो सुरुको र बीचको
ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै...

माथिको तीज गीत यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ । "/>

भाइरल बन्दै ह्रस्व दीर्घ सिकाउने तिज गीत (हेर्नुहोस् भिडियो)

भाइरल बन्दै ह्रस्व दीर्घ सिकाउने तिज गीत (हेर्नुहोस् भिडियो)


‘साधारण नियम यो सुरुको र बीचको
ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै…

माथिको तीज गीत यतिबेला सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ । तीज गीतको लयमा गाइएको यो गीत बिद्यार्थीहरुलाई ह्रस्व दीर्घ सिकाउनका लागि बनाइएको हो ।

काठमाडौँको शंखमूलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमीका प्रबन्ध निर्देशक विमल घिमिरेले रचना गरेका हुन् । घिमिरे सोही बिद्यालयका नेपाली शिक्षक समेत हुन् । यो गीतको म्युजिक भिडियो पनि बिद्यालयमै अध्यनरत शिक्षक र बिद्यार्थीहरुको सहयोगमा बनाइएको हो । गीतमा विद्यालयकै कक्षा ९ र १० का विद्यार्थीले स्वर दिएका छन् । राजकुमार घिमिरेले संगीत दिएका छन् । नृत्यको निर्देशन अनिश लामाले गरेका हुन् ।

बिद्यार्थीहरुलाई ब्याकरण पढाउन सजिलो होस् भनेर गीत रचना गरेको घिमिरेले जानकारी दिए ।

Logo