एसीसी एसिया कप छनोट खेलमा  ब्याटिङ गरिरहेको नेपालले २ विकेट गुमाएको छ । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए । "/>

नेपाललाई दोश्रो झड्का, ज्ञानेन्द्र मल्ल पनि आउट

नेपाललाई दोश्रो झड्का, ज्ञानेन्द्र मल्ल पनि आउट


एसीसी एसिया कप छनोट खेलमा  ब्याटिङ गरिरहेको नेपालले २ विकेट गुमाएको छ । ओपनिङ ब्याट्सम्यान सुवास खकुरेल १९ रनमा नै आउट भए भने ज्ञानेन्द्र मल्ल २० बलमा ११ रन बनाएर आउट भए ।

अहिले नेपालको ८.४ ओभरमा ३९ रन भएको छ खेल  । बर्षाका कारण ३० ओभरमा छोत्याइएको छ ।

अघिल्ला दुई खेलमा पराजित नेपाल तेस्रो खेलमा मलेसियाविरुद्ध जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिन लागेको छ। आज पराजय बेहोरेको खण्डमा नेपालको एसिया कप यात्रा टुंगिने छ।

Logo