काठमाडौं

एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपालले ओमानविरुद्ध खेलीरहेको छ । जारी खेलमा नेपालले २ विकेट गुमाएको छ । "/>

नेपालको २ विकेट गयो , पारस र सुवास खकुरेल आउट : एसिया कप छनोट

नेपालको २ विकेट गयो , पारस र सुवास खकुरेल आउट : एसिया कप छनोट


काठमाडौं

एसीसी एसिया कप छनोट प्रतियोगितामा नेपालले ओमानविरुद्ध खेलीरहेको छ । जारी खेलमा नेपालले २ विकेट गुमाएको छ ।

नवौं ओभरको पहिलो बलमै ४ रनको व्यक्तिगत स्कोरमा खेलिरहेका सुवास खकुरेल रनआउट भए । लगत्तै १५ औं ओभरको खेल चल्दै गर्दा कप्तान पारस खड्का पनि आउट भएका छन् । यसअघि टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले सकारात्मक सुरुवात गरेको छ । नेपालले १५.५ ओभरमा २ विकेटको क्षतिमा ५६ रन जोडेको छ । खेल जारी छ ।

Logo