काठमाडौं

एसिया कप छनोट अन्र्तगत आजको पहिलो खेल शुरु भएको छ । नेपाली समय अनुसार अहिले साँढे सात बजे देखि खेल शुरु भएको हो । "/>

नेपाल र ओमान वीचको खेल शुरु : नेपाल ब्याटिङ गर्दै

नेपाल र ओमान वीचको खेल शुरु : नेपाल ब्याटिङ गर्दै


काठमाडौं

एसिया कप छनोट अन्र्तगत आजको पहिलो खेल शुरु भएको छ । नेपाली समय अनुसार अहिले साँढे सात बजे देखि खेल शुरु भएको हो । पहिलो खेलमा यतिबेला ओमान र नेपाल भिड्दैछन् । नेपालले ब्याटिङ गरिरहेको छ । ताजा अवस्थामा नेपालले २२ रन जोडेको छ ।

नेपालले ७ ओभर सकिँदा २२ रन बनाएको हो । सुवास खकुरेलले २ रन जोडेका छन् । पहिलो ओभरमा नेपालले ९ रन जोडेको थियो भने दोस्रो ओभर मेडन रहेको थियो । अहिलेसम्म नेपालले ६ पटक ओमानको सामना गरेको छ । खेल जारी छ ।

Logo