गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ सार्वजनिक (भिडियोसहित)

गोविन्द र स्मृतिको स्वरमा ‘जुनदिन’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं ।

लोकदोहोरी गायक गोविन्द अर्याल (गोपी) र स्मृति गौतमको स्वरमा रहेको ‘जुनदिन’ लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतमा गोविन्द र स्मृतिलाई प्रतिमा अर्याल, गंगा लगायतका साथीहरुले साथ दिएका छन् ।

गीतमा शब्द संगम थापा, संगीत सुफिक्स मदन, एरेन्ज नारायण दंगाल, रेकर्डिष्ट विजय बुडा, मिक्सिङ कृष्ण पुन, अभिनय अनु पराजुली, परमेश्वर दाहालले गरेका छन् ।

संगम थापाको निर्देशन रहेको भिडियोको छायाँकन जनकराज अधिकारी र सम्पादन विवेक सुनारले गरेका छन् । भिडियो :

 

Logo