काठमाडौँ

राजधानीमा शुक्रबार आएको हावाहुरीले बुढानिलकण्ठ – ४ चप्पल कारखाना नजिक रुख ढल्दा सडक अवरुद्ध भएको छ । "/>

शुक्रबार राजधानीमा हुरीको वितण्डा, घर माथि ढल्यो रूख

शुक्रबार राजधानीमा हुरीको वितण्डा, घर माथि ढल्यो रूख


काठमाडौँ

राजधानीमा शुक्रबार आएको हावाहुरीले बुढानिलकण्ठ – ४ चप्पल कारखाना नजिक रुख ढल्दा सडक अवरुद्ध भएको छ । दिउँसो २ बजेतिर आएको हावाहुरीले सडकमा धेरै रुख ढलेका छन् । हावाहुरीले रुख ढल्दा स्थानीय मनिप्रसाद राईको घरमा समेत क्षति भएको छ ।

राईको सोलार प्यानल, पर्खालमा क्षति भएको छ । रुख ढलेर घरमा क्षति हुँदा समेत प्रहरी नआएको पीडित राईले गुनासो गरेका छन् । ‘हावाहुरी आएर रुख ढलेर घरमा यत्रो क्षति भएको छ तर अहिले सम्म न प्रहरी आउँछ, न महानगर नै, गुनासो पोख्दै ८९ वर्षीय वृद्ध राई भन्छन् ।
अन्नपूर्णबाट

Logo