काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष हुन् विष्णुहरी पाण्डे । ‘ड्यासिङ पर्सनालिटी’ पाण्डे शैक्षिक परामर्शदाताहरुको छाता संगठनको नेतृत्व मात्र गर्दैनन्, यस संस्थाको हक हितका विषय पनि खरो गरी तर्क राख्न सक्छन् । "/>

‘शैक्षिक परामर्श व्यवसायमा विदेशी लगानी चाहिँदैन’ (भिडियोमा)

‘शैक्षिक परामर्श व्यवसायमा विदेशी लगानी चाहिँदैन’ (भिडियोमा)


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष हुन् विष्णुहरी पाण्डे । ‘ड्यासिङ पर्सनालिटी’ पाण्डे शैक्षिक परामर्शदाताहरुको छाता संगठनको नेतृत्व मात्र गर्दैनन्, यस संस्थाको हक हितका विषय पनि खरो गरी तर्क राख्न सक्छन् ।

शैक्षिक परामर्श दिने नाममा विदेशी कम्पनीहरु नेपाल पस्ने तयारी गर्दै रहेको प्रति सचेत गराउँदै अध्यक्ष पाण्डे भन्छन् –‘शैक्षिक परामर्शमा विदेशी लगानी चाहिँदैन’ । प्रस्तुत छ, इक्यानका अध्यक्ष पाण्डेसँगको भिडियो कुराकानी –

Skip This
Logo