काठमाडौँ

प्रहरीले चर्चित डन चक्रे मिलन समुहका लागि काम गर्ने ललितपुर खुमलटारका रोशन सुब्बालाई पक्राउ गरेको छ । "/>

चक्रे मिलन समुहका सुब्बा दुई पेस्तोल र ५६ राउण्ड गोली सहित पक्राउ

चक्रे मिलन समुहका सुब्बा दुई पेस्तोल र ५६ राउण्ड गोली सहित पक्राउ


काठमाडौँ

प्रहरीले चर्चित डन चक्रे मिलन समुहका लागि काम गर्ने ललितपुर खुमलटारका रोशन सुब्बालाई पक्राउ गरेको छ ।

प्रहरीले उनलाई उनकै डेराबाट पक्राउ गरेको हो । उनको साथबाट २ वटा पेस्तोल सहित ५६ राउण्ड गोली बरामद भएको छ ।महानगरीय प्रहरी अपराध अनुसन्धान महाशाखाका एसपी सोमेन्द्रसिंह राठौरले सुब्बा पेस्तोल र गोली सहित पक्राउ परेको बताए । थप विवरण आउन बाँकी छ ।
नयाँ पत्रिकाबाट

Logo