काठमाडौँ

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा आमरण अनसनरत डा गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले प्रदर्शन गरेका छन् । "/>

डा केसीको समर्थन गर्दै डाक्टरहरुले सडकबाट उपचार शुरु गरे : माइतीघर चोकमा चेकअप

डा केसीको समर्थन गर्दै डाक्टरहरुले सडकबाट उपचार शुरु गरे : माइतीघर चोकमा चेकअप


काठमाडौँ

चिकित्सा शिक्षामा सुधारको माग गर्दै जुम्लामा आमरण अनसनरत डा गोविन्द केसीको समर्थनमा आवासीय चिकित्सकहरुले प्रदर्शन गरेका छन् । १५ औं पटक अनशनमा बसेका डा केसीको समर्थनमा शुक्रबार माइतीघर मण्डलामा चिकित्सकहरुले विरामी जाँचेर संकेतिक विरोध जनाए ।

चिकित्सकहरुले नागरिक स्वतन्त्रता बहाल गर, डाक्टर अपहरण बन्द गर लगायतका प्ले कार्ड समेत प्रदर्शन गरेका थिए । १५ दिन देखि डा केसी जुम्लामा अनशनरत छन् ।
नागरिकबाट

Logo