काठमाडौं

इंग्ल्याण्डलार्इ अनाधिकृत रुपमा प्रायोजित सामग्रीको प्रयोग गरेको भन्दै फिफाले ७७ लाख २५ हजार रुपैयाँ (५३ हजार पाउन्ड) जरिवाना तिराउने भएको छ । "/>

फिफाद्वारा इंग्ल्याण्डमाथि ७७ लाख जरिवाना : यस्तो छ कारण !

फिफाद्वारा इंग्ल्याण्डमाथि ७७ लाख जरिवाना : यस्तो छ कारण !


काठमाडौं

इंग्ल्याण्डलार्इ अनाधिकृत रुपमा प्रायोजित सामग्रीको प्रयोग गरेको भन्दै फिफाले ७७ लाख २५ हजार रुपैयाँ (५३ हजार पाउन्ड) जरिवाना तिराउने भएको छ ।

क्वार्टरफाइनलमा स्वीडेन विरुद्ध खेल्दा इंग्ल्याण्डका खेलाडीको मोजामा अनाधिकृत लोगो प्रयोग भएको पाइएको थियो । सोही आधारमा फिफाले इंग्ल्याण्डलाई यति धेरै जरिवाना तिराउने भएको हो ।

खेलमा यसरी कमर्शियल ब्रान्डिङहरुको प्रयोग गर्न पाइदैन । तर इंग्ल्याण्डका डिलि अलि, इरिक डायर र रहिम स्टर्लिङले फिफालार्इ प्रायोजन गरेको नाइक कम्पनीको मोजा माथि अर्को मोजा लगाएका थिए ।
नेपाल समाचारपत्रबाट

 

Logo