असार १५ मा देशभरी नै धान दिवस मनाइएको छ । राजधानीका विभिन्न स्थानमा नेता कलाकार सर्वसाधारणदेखि कर्मचारीहरुले समेत धान दिवस मनाएका छन् । "/>

यस्तो रह्यो ज्योती मगरको असार १५ (भिडियोसहित)

यस्तो रह्यो ज्योती मगरको असार १५ (भिडियोसहित)


असार १५ मा देशभरी नै धान दिवस मनाइएको छ । राजधानीका विभिन्न स्थानमा नेता कलाकार सर्वसाधारणदेखि कर्मचारीहरुले समेत धान दिवस मनाएका छन् ।

सामाजिक सञ्जाल पनि असार १५ मा पुरै रोपाई गरिरहेका, हिलो छ्यापीरहेका फोटोहरुले छाएको थियो ।

कांग्रेस सभापति शेरबहादुर देउवा देखि बहालवाल मन्त्रीहरु समेतले आ—आफ्नो तरिकाले असार १५ मनाए ।

कलाकारहरुको रोपाई कस्तो रह्यो हेर्नुहोस् यो भिडियो

Logo