दश दिनसम्मका लागि सर्यो नेकपा सचिवालय बैठक

दश दिनसम्मका लागि सर्यो नेकपा सचिवालय बैठक


काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनसम्मका लागि स्थगित भएको छ । बुधबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले पुनः १० दिनपछि बस्ने निर्णय गरी स्थगित भएको हो । कात्तिक २८ को सचिवालय बैठकमा बैठकमा प्रस्तुत भएका प्रस्ताव तथा पत्रमाथि छलफल गर्न बुधबारलाई बैठक तय भएको थियो ।

Logo