काठमाडौं

विश्वकप फुटबलको महाकुम्भ शुरु हुन अब २ साता पनि बाँकी छैन । "/>

विश्वकप फुटबल : नेपाली समय अनुसार कुन दिन कति बजे कुन देशको खेल हुन्छ ? (तालिका सहित)

विश्वकप फुटबल : नेपाली समय अनुसार कुन दिन कति बजे कुन देशको खेल हुन्छ ? (तालिका सहित)


काठमाडौं

विश्वकप फुटबलको महाकुम्भ शुरु हुन अब २ साता पनि बाँकी छैन । फुटबल प्रेमीहरु आआफ्नो टिमको सर्मथनमा छन् । धेरै जसोहरु टिर्सटमा पनि सजिन थालि सकेका छन् । आगामी जुन १४ अर्थात नेपाली मिती अनुसार जेठ ३१ गते देखि रुसमा शुरु हुने फुटबलका खेलहरु कुन दिन कुन टिमको हुनेछ त ? यस विषयमा सबैलाई थाहा नहुन पनि सक्छ । यस पटक हामीले उक्त खेलको नेपाली समयको तालिकाको बारेमा उल्लेख गर्दैछौं ।

३१ जेठ २०७५
साँझ ८ः४५, रुस र साउदी अरेबिया, पहिलो समूह

१ असार
साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह
साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह
राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

२ असार
साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह
राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह
राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार
साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह
साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह
राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार
साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, (दक्षिण कोरिया) छैटौं समूह
साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह
राति ११ः४५, ट्युनेसिया र बेलायत, सातौं समूह

५ असार
साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह
साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह
राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह

६ असार
साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह
साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह
राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह

७ असार
साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह
साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह
राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार
साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह
साँझ ८ः४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह
राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार
साँझ ५ः४५, बेल्जियम र ट्युनेसिया, सातौं समूह
साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह
राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार
साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह
साँझ ८ः४५, जापान र सेनेगल, आठौं समूह
राति ११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार
साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह
साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह
राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह
राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार
साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह
साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह
राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह
राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार
साँझ ७ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह
साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह
राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह
राति ११ः४५, स्विजरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार
साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह
साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह
राति ११ः४५, पानामा र ट्युनेसिया, सातौं समूह
राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह

 

Logo