प्रकाश सपुतले ल्याए बैदेशिक रोजगार सम्बन्धी आँसु झार्ने गीत (हेर्नुहोस् भिडियो)

प्रकाश सपुतले ल्याए बैदेशिक रोजगार सम्बन्धी आँसु झार्ने गीत (हेर्नुहोस् भिडियो)


गायक प्रकाश सपुतको मार्मिक गीत सार्वजनिक भएको छ ।

बैदेशिक रोजगारका क्रममा नेपालीहरुको मृत्युलाई समेटेर गाइएको गीतको शब्द र भिडियो निकै मार्मिक बनेको छ । गीतमा गायक सपुतलाई नारायण रायमाझी र शान्ति श्री परियारले साथ् दिएका छन् । सार्वजनिक भएको दुई दिनमै करिब ५० हजार जनाले भिडियो हेरेका छन् ।

हेर्नुहोस् भिडियो

Logo