काठमाडौँ

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले भने, ‘माओवादी एमाले नै हुनु थियो भने जनयुद्धको अस्तित्व के ?’ उनी भन्छन्, ‘एमाले र माओवादी केन्द्रले निर्वाचनको बेलामा एक हुन्छौँ भनेर जनता सामु जुन प्रतिबद्धता व्यक्त गरेका थिए, त्यो नैतिक हिसावले पु्रा गर्नै पर्ने थियो र उनीहरुले पुरा गरेका हुन् । "/>

माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के ?

माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के ?


काठमाडौँ

नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले भने, ‘माओवादी एमाले नै हुनु थियो भने जनयुद्धको अस्तित्व के ?’ उनी भन्छन्, ‘एमाले र माओवादी केन्द्रले निर्वाचनको बेलामा एक हुन्छौँ भनेर जनता सामु जुन प्रतिबद्धता व्यक्त गरेका थिए, त्यो नैतिक हिसावले पु्रा गर्नै पर्ने थियो र उनीहरुले पुरा गरेका हुन् । यो एकताले देशमा दुई पार्टी प्रणाली लागु हुन्छ । यो देशको लागि राम्रो पक्ष हो । यसले देशको विकासमा धेरै नै सहयोग पुर्‍याउँछ । यदि यो दीर्घकालिन रुपमा भयो भने देशमा हामीले सोचे जस्तो विकास पक्कै पनि हुन्छ ।

कांग्रेस नेता केसी भन्छन्, ‘यो एकता भन्दा अगाडि जनयुद्धको विरुद्धमा बोल्दै आएको एमालेले जनयुद्धलाई समर्थन गर्नु नै थियो भने किन विरोध गर्नु । एमाले मोआवादीसँग मिल्नु नै थियो भने एमालेकोे अस्तित्व के ? अनि माओवादी एमाले नै बन्नु थियो भने जनयुद्धको अस्तित्व के ?’
नागरिकबाट

Skip This
Logo