‘लभ पार्कको काम सुरु भइसक्यो’– स्थापित (भिडियो वार्ता)

‘लभ पार्कको काम सुरु भइसक्यो’– स्थापित (भिडियो वार्ता)


काठमाडौंका पूर्व मेयर केशव स्थापित धेरै सपना पालेर बस्ने नेता हुन् । मेयरको पदावधी सकिएपछि उनले सपना साकार पार्ने अवसर पाएका थिएनन् । तर, हालै प्रदेश नं ३ को भौतिक पूर्वाधार मन्त्री बनेपछि भने उनलाई अवसर आएको विश्लेषण गर्न थालिएको छ । केन्द्रबिन्दु टिभीसँगको कुराकानीमा उनले लभ पार्क बनाउने काम सुरु भइसकेको वताए । स्मरण रहोस् लभ पार्क वनाउनु पर्छ भन्ने विचार राखेपछि उनी केही बर्षअघि चर्चित बनेका थिए । हेर्नुहोस् भिडियो वार्ता –

 

Logo