कलाचलचित्र

यस्तो छ एक्सन र रोमान्सले भरिपूर्ण ‘रणवीर’ को ट्रेलर

काठमाडौं । चलचित्र ‘रणवीर’ को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम आयोजना गरि उक्त ट्रेलर रिलिज गरिएको हो ।
गोबिन्द सिंह बिष्ट निर्देशित यस चलचित्रमा सुशिल सिटौला, सुबेक्षा खड्का, सुपुष्पा भट्ट र प्रशान्त ताम्राकारको मुख्य भूमिका रहेको छ ।

सबेक्षा खड्काले यसै चलचित्रबाट नेपाली रजतपटमा डेब्यु गर्दैछिन् । हरिहर शर्मा, टीका पहारी, रवि गिरी लगायतका अन्य कलाकारहरुले पनि यो चलचित्रमा अभिनय गरेका छन् । रणवीर एक्सन र रोमान्स जनारामा बनेको छ ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको निर्माण गरेको यस चलचित्रलाई कृष्ण भण्डारीको सम्पादन गरेका हुन्् । रणवीर माघ १८ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ ।

Comment here

SKIP THIS

SKIP THIS

SKIP THIS

SKIP THIS