विराटनगर ।

मोरङको दुई ठाउँमा भेटिएका शङ्कास्पद वस्तुलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । "/>

शङ्कास्पद वस्तु निष्क्रिय

शङ्कास्पद वस्तु निष्क्रिय


विराटनगर ।

मोरङको दुई ठाउँमा भेटिएका शङ्कास्पद वस्तुलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । 

उर्लाबारी नगरपालिका–३ स्थित लोकमार्गखण्डको सोल्टी खोला पुलमुनि रातो टेपले बेरिएको शङ्कास्पद वस्तुलाई सूर्यदल गण थलाहाबाट खटिएको टोलीले निष्क्रिय पारेको छ । 

सुनवर्षी नगरपालिका–२ स्थित अमरदह बजारदेखि पूर्वपट्टि चौतारामा शङ्कास्पद अवस्थामा फेला परेको वस्तुलाई नेपाली सेनाको सोही टोलीले हेर्दा प्रेसर कुकर खाली अवस्थामा रहेको पाइएको थियो । रासस

Skip This
Logo