ललितपुर

ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधि प्रसाद यादवको घरमा शंकास्पद वस्तु विस्फोटन भएको छ । "/>

प्रमुख निर्वाचन आयुक्तको घर नजिकै बम विष्फोट

प्रमुख निर्वाचन आयुक्तको घर नजिकै बम विष्फोट


ललितपुर

ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधि प्रसाद यादवको घरमा शंकास्पद वस्तु विस्फोटन भएको छ । अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ ।

विष्फोटबाट पर्खाल भत्किनुका साथै झ्यालका सिसा फुटेका छन् । घटनास्थलमा थप दुई शंकास्पद वस्तु भेटिएकाले नेपाली सेनाको बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको महानगरीय प्रहरी कार्यालय, ललितपुरले जनाएको छ । रासस

Logo