काठमाडौं

नेपाल आयल निगमले आज राति देखि लागू हुने गरी इन्धनको मूल्यवृद्धि गरेको छ । "/>

नेपाल आयल निगमले इन्धनको मुल्य वढायो

नेपाल आयल निगमले इन्धनको मुल्य वढायो


काठमाडौं

नेपाल आयल निगमले आज राति देखि लागू हुने गरी इन्धनको मूल्यवृद्धि गरेको छ । निगमले प्रतिलिटर पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँका दरले मुल्य वढाएको हो ।

आज बसेको निगमको सञ्चालक समितिको बैठकले अन्तर्राष्ट्रिय बजारको मूल्य अनुसार इन्धनको मूल्य समायोजन गरेको हो । निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम गरिएको छ । भारतिय आयल निगमले पठाएको पछिल्लो मुल्यसूचि अनुसार भाउ वढेर आएकाले सोहि अनुसार मुल्य समायोजन गरिएको निगमले जनाएको छ ।

Skip This
Logo