छाला रोगका सम्पूर्ण उपचार, डा. रुपकसँग (भिडियो वार्ता)

छाला रोगका सम्पूर्ण उपचार, डा. रुपकसँग (भिडियो वार्ता)


तपाईंलाई छाला सम्बन्धि रोगले सताएको छ ? के तपाईं छाला रोगका वारेमा जानकारी राख्न इच्छुक हुनुहुन्छ ? यदी हुनुहुन्छ भने विशेषज्ञ डा. रुपक घिमिरेसँगको कुराकानी हेर्नु सक्नुहुनेछ । हेर्नुहोस् केन्द्रबिन्दु टिभीकालागी स्वास्थ्यकर्मी अभिरुची बुढाथोकीले लिएको गहन तथा जानकारीमुलक कुराकानी –

Logo