सचिबहरुको ब्यापक सरुवा, अब को कहाँ ? (सूचि सहित)

सचिबहरुको ब्यापक सरुवा, अब को कहाँ ? (सूचि सहित)


प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणमा जानुअघि सचिवहरुको जिम्मवारीमा ब्यापक सरुवा गरेका छन् । बिहिबार बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले अर्थ र गृहसहितका सचिवहरुको सरुवा गरेको हो । 

जस अनुसार अर्थ मन्त्रालयमा राजन खनाललाई ल्याईएको छ । खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सचिव थिए । त्यस्तै गृह मन्त्रालयमा प्रेमकुमार राई र युवा तथा खेलकुदमा मोहनकृष्ण सापकोटलाई सरुवा गरिएको छ । अर्थमा रहेका शंकर अधिकारीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।

को कहाँ ?

Skip This
Logo