‘फ्यान’हरुसँग यसरी मनाए अनमोलले ‘बर्थ डे’ (भिडियो)

‘फ्यान’हरुसँग यसरी मनाए अनमोलले ‘बर्थ डे’ (भिडियो)


नेपाली फिल्ममा सवैभन्दा क्रेज भएका हिरो मानिन्छन्, अनमोल केसी । उनका यतिधेरै फ्यानहरु छन् कि, भिडवाट जोगाउन उनलाई ठूलो सुरक्षा दस्ता नै चाहिन्छ । 
यस पटक अनमोल २४ बर्ष कटे । यही उपलक्ष्यमा उनले थोरै तर प्रतिनिधि फ्यानहरुसँग केक काटे । कसरी ? हेर्नुहोस् भिडियो –

Logo