प्रहरीले सतुंगलस्थित यातायात व्यवस्था कार्यालयमा छापा हानी ९ जना बिचौलियालाई पक्राउ गरेको छ।

काम छिटो गरि दिने बहानामा सेवाग्राहीसँग घुस लिई काम गर्ने गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । "/>

यातायात कार्यालय सतुंगलमा छापा, ९ जना पक्राउ

यातायात कार्यालय सतुंगलमा छापा, ९ जना पक्राउ


प्रहरीले सतुंगलस्थित यातायात व्यवस्था कार्यालयमा छापा हानी ९ जना बिचौलियालाई पक्राउ गरेको छ।

काम छिटो गरि दिने बहानामा सेवाग्राहीसँग घुस लिई काम गर्ने गरेको भन्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा सानु भुर्तेल, रबिन तामाङ,रोशन कार्की, पृथ्वी कार्की, किरण तामाङ ,रबि शाह, सुनिल महर्जन, अनिल कुमार चौधरी र अशोक कुमार बलामी छन्। 

 

Skip This
Logo