नबील बैंकको काउन्टरबाट ६० हजार रुपैयाँ चोरी भएको छ । चोरीको आरोपमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जले रमेश सुनुवारलाई पक्राउ गरेको हो।
भौचर भर्न लागेको अवस्थामा उनले झुक्याएर पैसा चोरी गरेको प्रहरीले जनाएको छ । उनीविरुद्ध चोरी मुद्दामा कारबाही अघि बढाएको छ ।
प्रतिक्रिया