काठमाडौं ।

यौन सम्पर्क प्राकृतिक प्रकृया हो । शारीरिक चाहाना पूरा गर्नका लागि यौन सम्पर्क गरिन्छ । "/>

सुरक्षित यौन सम्पर्कबाट तपाईले नसोचेका यी ७ फाईदा { विस्तृतमा }

सुरक्षित यौन सम्पर्कबाट तपाईले नसोचेका यी ७ फाईदा { विस्तृतमा }


काठमाडौं ।

यौन सम्पर्क प्राकृतिक प्रकृया हो । शारीरिक चाहाना पूरा गर्नका लागि यौन सम्पर्क गरिन्छ । तर मानिसहरु यौन सम्पर्कका विषयमा बोल्न र लेख्न हिच्किचाउँछन् । तपाई विवाहित हुनुहुन्छ ? आफ्नो जिवनसाथीसँग नियमित रुपमा यौन सम्पर्क गर्नुहुन्छ ? त्यसबारे यौन सम्पर्कबाट हुने फाईदा र बेफाईदाको बारेमा जानकारी राख्नु अनिवार्य हुन्छ ।

विभिन्न अध्ययन तथा अनुसन्धानले देखाए अनुसार यौन सम्पर्कबाट शारीरिक र मानसिक रुपमा मानिस तन्दुरुस्त रहने गरेको पाइन्छ ।

सुरक्षित यौन सम्पर्क गर्दाका ७ फाईदा

सुमधुर सम्बन्ध

यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।

रोग प्रतिरोधात्मक क्षमता बढ्छ

अध्ययनले भनेका छ , हप्तामा एक–दुईपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षी तत्व इम्युनोग्लोबुलिनको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

तौल घटाउन मद्दत

यसले शरीरको तौल कम गर्ने पनि अध्ययनले देखाएको छ । अध्ययन भन्छन्, यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत पुग्छ ।

हृदयघातको सम्भावना कम

तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगरेको अवस्था भन्दा गर्ने गरेको मानिसमा हृदयघातको संम्भावना कम देखिन्छ ।

प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम

अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।

शरीर स्वस्थ र स्फूर्ति

यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाई पनि बलियो बनाउँछ । यौन सम्पर्कले मानिसमा राम्रो निन्द्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्ति हुन्छ ।

महिनावारी सम्बन्धि समस्या कम

अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ ।

यौनसम्पर्कपछि गर्भधारण रोक्ने केही उपायहरुः

अस्थाई साधनहरु (कण्डम) को प्रयोगबिन यौन सम्पर्क गरेमा एचआईभी एड्स जस्ता खतरनाक रोग लाग्ने गर त हुन्छ नै अन्य अस्थाई तथा स्थायी साधनहरुको प्रयोगि गरिएन भने गर्भ बस्ने खतरा पनि उत्तिकै हुन्छ ।

महिनावारीको समयमा यदि सेक्स गर्नुपरे कण्डमको अनिवार्य रुपमा प्रयोग गर्नुस् । यसले गर्भाधारणबाट मात्र बचाउनेछैन् बल्कि सेक्सुअली ट्रान्मिटेड डिजीजबाट पनि बचाउनेछ । गर्भ्निरोधक गोलीहरु डाक्टरको सल्लाह गरेर खानुस् ।

यसमा अनियमितता भए गोलीको प्रभाव सकिन्छ र गर्भ रहने सम्भावना बढ्छ । महिनावारीको बेला असुरक्षित यौनसम्पर्क नराख्नुस् । कति मानिस सम्झिन्छन् कि उनको गणित काफी मजबुत छ र महिनावारीका बेला विना कण्डम असुरक्षित यौनसम्पर्क राख्छन् । भुलेरपनि यस्तो नगर्नुस् ।

असुरक्षित यौनसम्बन्ध सधै खतरनाक हुन्छ । तपाई यो भ्रममा नपर्नुस् कि यदि तपाई सेक्सको बेला विदड्रा विधि अपनाउदा गर्भ बस्दैन भनेर । सेक्सको बेला अधिकांश पुरुष चरम उत्कर्षमा पुग्छन् ।

आफ्नो लिंगलाई पार्टनरको योनीबाट बाहिर निकाल्छन् । यो गलत तरिका हो यसबाट पनि गर्भ बस्ने खतरा हुन्छ । कहिले कहिले सेक्सको बेला चरमसुखका लागि महिला र पुरुष दुबै आपसमा हस्तमैथुन गर्छन् ।

महिला यदि पुरुषको हस्तमैथुन गर्छिन् भने यो सम्भव छ कि उनको हातको औलामा विर्य लाग्न जान्छ र यदि दोस्रोपटक यो औलालाई आफ्नो योनीमा हाल्दा यो सम्भव छ कि वीर्य योनीबाट भित्र छिर्छ र गर्भ बस्न सक्छ । त्यसैले यस्तो नगर्नुस् ।

केही आर्युवेदिक उपायहरुः

महिनावारीमा ३ दिनसम्म करिब ६० ग्राम पुरानो गुड हरेक दिन खाँदा गर्भ बस्दैन् । यदि पुरुषको लिंगको टुप्पोमा मिठो तेल र नुन मिलाएर मैथुन गरेमा गर्भ बस्दैन् । यदि महिलाले महिनावारी भएको पहिलो दिनदेखि लगातार नियमित रुपमा १९ दिनसम्म हल्दी पिसेर खाएमा गर्भ बस्दैन् ।

मैथुनपछि योनीमा काली खुर्सानी राख्दा पनि गर्भ रहदैन् । यदि महिलाले रेंडीको गुदा (अरण्डको गुदा र विउ–एक प्रकारको जडीबुटी) खाएमा २ वर्षसम्म गर्भ बस्दैन् । मुसाको मैंगनी महमा मिलाएर योनीमा राख्दा गर्भ बस्दैन् ।

—-000—-

एक आमधारणा छ कि महिनावारी भएको १४ देखि १६ दिनको बीचमा यदि तपाई सेक्स गर्नुहुन्छ भने गर्भ रहने सम्भावना कम हुन्छ । यद्यपी यसको कुनै ग्यारेन्टी छैन कि बाँकी दिनमा गर्भ रहन्छ । उसो त महिलाहरुको महिनावारी चक्र अलग अलग हुन्छ । यो पनि जरुरी छैन् कि तपाईको माहिनावारी भएन भने तपाई गर्भवती हुनुभयो । तपाई गर्भवती हुनुहुन्छ वा हुनुहुन्न यो शंका अब घर बसेरै दूर गर्नसक्नुहुन्छ ।

कुनै औषधि पसलबाट प्रेग्नेन्सी चेक किट ल्याउनुस् र ५ मिनेटमा पत्ता लगाउनुस् कि तपाई गर्भवती हुनुहुन्छ वा हुनुहुन्न् । यसका लागि विहानै पहिलो यूरिन किटमा दिएको कार्डको माथि हाल्नुस् । पाँच मिनेटपछि रिजल्ट आउनेछ । गर्भधारणबाट बच्नका लागि कैयौ विकल्प छन् । कपर टी यो सबैभन्दा राम्रो उपाय हो ।

यो १० वर्षसम्म प्रभावकारी हुन्छ । यो एक सानो टी को आकारको प्लाष्टिक हुन्छ जसलाई महिलाको गर्भाशयमा लगाइन्छ । सेक्सको क्रममा कण्डमको प्रयोग गर्दा पनि गर्भ बस्दैन् । तर, कण्डम प्रयोग गर्नुभन्दा पहिला त्यसको सही प्रयोगबारे जानकारी हुनु जरुरी हुन्छ । प्रेग्नेन्सी रोक्नका लागि महिला पुरुष दुबै नसबन्दी पनि गराउन सक्छन् । उसो त गर्भधारणबाट बच्नका लागि बजारमा कैयौ प्रकारका गर्भनिरोधक गोलीहरु पाइन्छ । जसको सेवन गर्नाले गर्भ बस्दैन् ।

एजेन्सीको सहयोगमा

 

Logo