फ्लोरिडाको व्यस्त सडकमा पुल खस्यो

फ्लोरिडाको व्यस्त सडकमा पुल खस्यो


संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा व्यस्त सडकको आकाशे पुल भत्किँदा कम्तिमा चार जनाको मृत्यु भएको छ।  मियामीको फ्लोरिडा अन्तर्राष्ट्रिय विश्व विद्यालय नजिकैको सो आकाशे पुल भत्किँदा केही कारहरु थिचिएका छन्।

सो आकाशे पुल मर्मत गरिँदै थियो ।

Logo