#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व18444642697189607191411675539
नेपाल2075057573214961

रहेनन् कलाकार गणेश मुनाल

कलाकार गणेश मुनालको निधन भएको छ । मुनालको उपचारका क्रममा सोमबार बिहान वीर अस्पतालमा निधन भएको हो ।

दर्जनौं  चलचित्र तथा नाटकमा अभिनय गरेका मुनालले लामो समय हास्य व्यङग्य टेली श्रृंखला ‘तीतो सत्य’मा पनि अभिनय गरेका थिए । हिन्दू परम्परा अनुसार मुनालको आजै पशुपति आर्यघाटमा दाह संस्कार गरिँदैछ ।

सम्बन्धित समाचारहरु