काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा आफुलाई विश्वासको मत दिने सांसदहरु सहित प्रदेश संसदहरुलाई भोली दिवाभोज दिने भएका छन् । राष्ट्रपती निर्वाचनमा आफ्नो दलको उम्मेदवारलाई मत दिने संघिय सांसदहरु र प्रदेश सांसदहरुलाई ओलीको सचिवालयबाट विहान ८ः ३० बजे वालुवाटार आई पुग्न निम्ता पुगेको छ । ओलीले एमाले, माओवादी, राजपा, फोरम र केही सानादलहरुलाई वोलाएको बुझिएको छ ।
प्रतिक्रिया