काठमाडौँ,
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले हिजो इजलास बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता अनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन् । "/>

प्रधानन्यायाधीशले साउनमै अवकाश पाइसकेको सर्वोच्चकै वरिष्ठ न्यायाधीशको जिकिर

प्रधानन्यायाधीशले साउनमै अवकाश पाइसकेको सर्वोच्चकै वरिष्ठ न्यायाधीशको जिकिर


काठमाडौँ,
सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शम्शेर जबराले हिजो इजलास बहिष्कार गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता अनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन् ।

डा गोविन्द केसी विरुद्धको अदालतको अवहेलना मुद्दाको सुनुवाइ आइतबार देखि शुुरु भएको हो । सोही इजलासमा सुनुवाइ हुँदाहुँदै उनले इजलास बहिष्कारको घोषणा गरेका थिए । न्यायाधीश जबराले प्रधानन्यायाधीश गोपाल पराजुली सहित सात जना न्यायायाधीश भएको इजलास बहिष्कार गरेका हुन् ।
रासस

Logo