नेपाललाई तेश्रो झट्का, कम्तान पारस खड्का आउट (हेर्नुहोस लाइभ )

नेपाललाई तेश्रो झट्का, कम्तान पारस खड्का आउट (हेर्नुहोस लाइभ )


आईसीसी एक दिवसीय विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गतको अफगानिस्तानविरूद्ध नेपालले तेश्रो विकेट गुमाएको छ।

अहिलेसम्म अनिल साह,ज्ञानेन्द्र मल्ल र कप्तान पारस खड्का आउट भएका छन् । टस जितेर ब्याटिङ गरिरहेको नेपालले सुरुवातमै विकेट गुमाए पनि पारस खड्का र ज्ञानेन्द्र मल्लले सम्हालिएर ब्याटिङ गरिरहेका थिए।

ज्ञानेन्द्र मल्लले ६९ बलमा दुई चौकासहित २३ रन बनाएर आउट भए । पारसले ८१ बलमा १० चाैका र एक छ्क्कासहित ७५ रन बनाई आउट भए । नेपालले २७ अाेभरकाे समाप्तिमा २ विकेट गुमाएर १०७ रन बनाएकाे छ ।

हेर्नुहोस लाइभ 

Logo