प्रधानमन्त्री केपी शर्मा अाेलीविरूद्ध दायर मुद्धाको आज पहिलो सुनुवाई हुने भएको छ ।  

न्यायाधीश डम्बरबहादुर शाहीकाे एकल इजलास नम्बर तीनमा साे मुद्दामाथि बहस हुने भएकाे छ । "/>

प्रधानमन्त्री अाेलीविरूद्ध दायर मुद्दाको अाज सुनुवाइ हुँदै

प्रधानमन्त्री अाेलीविरूद्ध दायर मुद्दाको अाज सुनुवाइ हुँदै


प्रधानमन्त्री केपी शर्मा अाेलीविरूद्ध दायर मुद्धाको आज पहिलो सुनुवाई हुने भएको छ । 

न्यायाधीश डम्बरबहादुर शाहीकाे एकल इजलास नम्बर तीनमा साे मुद्दामाथि बहस हुने भएकाे छ । अाेलीले संसदमा प्रधानमन्त्रीकाे सपथ ग्रहण नगरेकाे भन्दै उनी प्रधानमन्त्री हुन नपाउने र साे संविधान विपरित रहेकाे भन्दै अधिवक्ता यज्ञमणि न्याैपानेले गत बुधबार सर्वाेच्चमा मुद्दा दायर गराएका थिए ।

यसअघि फागुन १० गते साे मुद्दालाई सर्वाेच्च प्रशासनले दरपीठ गरिदिएकाे थियाे ।

Logo