#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31544938970449741515323159336
नेपाल666324291814248061

काठमाडौंको थापाथली केन्द्र भएर भूकम्प गयो

काठमाडौंमा मंगलबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।

आज बिहान ११ः२६ मा काठमाडौंको  थापाथली आसपास केन्द्रबिन्दु भएर  ३.३ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ  ।

केन्द्रले यो नयाँ भूकम्प नभई २०७२ सालको महाभूकम्पको पराकम्प भएको जनाएको छ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार