काठमाडौं
नायिका अशिष्मा नकर्मी आगामी फागुन २८ गते वैवाहिक जीवनमा बाँधिदै छिन् । उनी वानेश्वर निवासी ब्यवसायी नवीन चन्द्र प्रधानसँग वैवाहिक जीवनमा बाँधिन लागेकी हुन् । "/>

नायिका अशिष्मा ब्यवसायी नवीनसँग लगनगाँठो कस्दै

नायिका अशिष्मा ब्यवसायी नवीनसँग लगनगाँठो कस्दै


काठमाडौं
नायिका अशिष्मा नकर्मी आगामी फागुन २८ गते वैवाहिक जीवनमा बाँधिदै छिन् । उनी वानेश्वर निवासी ब्यवसायी नवीन चन्द्र प्रधानसँग वैवाहिक जीवनमा बाँधिन लागेकी हुन् । अशिष्माले नवीनसँग मागी बिवाह गर्दै छिन ।

सन् २००३ मा मोडलिंग हुँदै नेपाली फिल्ममा प्रवेश गरेकी मोडल तथा नायिका अशिष्मा नकर्मीले फिल्म अर्धकट्टी,राघव, तोरीलाउरे, लभ यु बाबा, अन्तराल हुदै बाटो मुनिको फुल २, जस्ता फिल्ममा अभिनय गरेकी छिन् । नकर्मी नेपाली चलचित्रमा मात्र नभई आफ्नै मातृ भाषाको चलचित्रहरुमा पनि उत्तिकै सक्रिय देखिन्छिन । उनी नेपाल भाषाको चलचित्र ‘लाखे भाजुकि’ की निर्मात्री समेत हुन् ।

 

Logo