काठमाडौँ
नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणाली अनुसार अब पेट्रोलको मूल्य १०४ बाट घटेर १०३ रुपैयाँ कायम भएको छ । "/>

पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो

पेट्रोलको मूल्य एक रुपैयाँ घट्यो


काठमाडौँ
नेपाल आयल निगमले पेट्रोलको मूल्य एक रुपैयाँ घटाएको छ । स्वचालित मूल्य निर्धारण प्रणाली अनुसार अब पेट्रोलको मूल्य १०४ बाट घटेर १०३ रुपैयाँ कायम भएको छ । यो काठमाडौँ उपत्यकामा आधारित मूल्य हो । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत रहेको आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । अब निगमले पाक्षिकरुपमा १५ करोड नाफा गर्ने प्रक्षेपण गरिएको छ ।
रासस

Logo