नेपाललाई पहिलो सफलता

नेपाललाई पहिलो सफलता


काठमाडौँ ।

आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत नेपाल र युएईको खेल सुरु भएको छ ।

दिउँसो सवा १ बजे सुरु हुने भनिएको खेला मैदानमा पानी जमेका कारण ढिला गरि सुरु भएको खेलमा नेपाललाई पहिलो सफलता प्राप्त भएको छ ।

नेपालका लागी सोमपाल कामीले पहिलो सफलता दिलाएका हुन् । पहिलो ओभरको तेस्रो बलमै सोमपालले असफक अहमदलाई आउट गरेका हुन् । 

Logo