काठमाडौं

नेकपा एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काउण्टर जवाफ दिएका छन् । "/>

प्रचण्डलाई योगेश भट्टराईको काउण्टर जवाफ

प्रचण्डलाई योगेश भट्टराईको काउण्टर जवाफ


काठमाडौं

नेकपा एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई काउण्टर जवाफ दिएका छन् ।

शनिबार चितवनमा प्रचण्डले दिएको अभिव्यक्ति लाई लक्षित गरि उनले ट्वीट गरेका छन् । उनले भनेका छन् । “अचानक फड्को हान्दा बिचैमा खसेर बेहाल पनि त हुन सकिन्छ नि, कि कसो कमरेड ? फड्को, छलाङ, क्रमभङ्ग, महाबिपत्ति जस्ता शब्दहरु त उपन्यासकार तिर पन्छाइदिए राम्रो होला की ?”

प्रचण्डले शनिबार चिवतनमा भएको एक कार्यक्रममा देशको अहित हुन लाग्यो भने अर्को फड्को मार्न सकिने बताएका थिए ।

सुष्मा स्वराज भ्रमणको प्रभावः वाम एकतामा शंका, प्रचण्डले बोली फेरे

Logo