समान ओसार्दै गरेको पूर्वमन्त्रीको गाडी दुर्घटनामा

समान ओसार्दै गरेको पूर्वमन्त्रीको गाडी दुर्घटनामा


काठमाडौँ । समान ओसार्दै गरेको पूर्वगृहमन्त्री जनार्दन शर्माको गाडी दुर्घटना भएको छ । बा १५ च १४९३ नम्बरको स्यान्ट्रो कार मन्त्री क्वाटर पुल्चोकबाट सामान लिएर जावलाखेलस्थित निबासमा लैजादै गर्दा ललितपुरको पुल्चोकमा दुर्घटनाग्रस्त भएको हो  ।

गाडीमा मन्त्री शर्माका पुत्रसहित दुई जना सवार थिए । गाडीमा सवार दुबै जना सकुशल रहे पनि गाडीमा क्षति पुगेको छ । पूर्वगृहमन्त्री शर्मासँग दुईवटा गाडी छन् ।

Logo