अष्ट्रेलियाकी इसाबेल डेलटोरलाई विश्वकै आकर्षक सेक्युरिटी गार्ड मानिन्छ । इसाबेलको उमेर २९ बर्षको भयो । उनी अष्ट्रेलियाको हाइ सेक्युरिटी जेलमा काम गर्छिन् । "/>

हेर्नुहोस् दुनियाँकै हट सेक्युरिटी गार्ड, मिस न्युड ब्युटी

हेर्नुहोस् दुनियाँकै हट सेक्युरिटी गार्ड, मिस न्युड ब्युटी


अष्ट्रेलियाकी इसाबेल डेलटोरलाई विश्वकै आकर्षक सेक्युरिटी गार्ड मानिन्छ । इसाबेलको उमेर २९ बर्षको भयो । उनी अष्ट्रेलियाको हाइ सेक्युरिटी जेलमा काम गर्छिन् । उनले मिस वल्र्ड न्युड ब्युटी कन्टेस्टेटको टाइटल दुई पटक जितिसकिन् ।

कैदीको कारण बनिन् मोडल

इसाबेलले एक अंग्रेजी अखबारलाई दिएको अन्र्तवार्तामा बताएकी थिइन् कि, उनी कैदीको कारण सुपर मोडल बन्न पुगेकी हुन् । उनी जहाँ जागिर गर्थिन, त्यहाँको कैदी र केहि साथी अफिसरले उनलाई दिनभर घुरेर हेर्थे । केहि कैदी त उनलाई अस्लिल कमेन्ट पनि गर्थे । त्यही कारण उनलाई जब गर्न मुस्किल भयो ।

एक कैदीले अश्लिल कमेन्ट गर्दै भने, तिमीले त मोडलिङ गर्नुपर्ने । त्यही बेला इसाबेलको दिमागमा मोडलिङ बन्ने भूत सवार भयो । उनले सोचिन कि, मान्छेले मलाई यति राम्री देख्छन् भने म यसलाई किन क्यास नगरुँ ?

फेरी बने स्ट्रिप डान्सर

त्यसपछि इसाबेलले मोडलिङ गर्न सुरु गरिन् । त्यसबीचमा उनले एक क्लबमा स्ट्रिप डान्स पनि गर्न थालिन् । उनले दुई हप्तामा गार्डको कामबाट जति कमाउँथिन्, स्ट्रिप डान्स गरेर एकै दिनमा त्यो पैसा कमाउँथिन् । त्यसपछि उनले राती चार बजे एक मेल गरेर आफ्नो सेक्युरिटी गार्डबाट राजिनामा दिइन् ।

 

Logo