#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व1118932552906343631126297150
नेपाल152593290846143

बन्ने भयो ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’

चलचित्र ‘जात्रा’ ले चर्चा पाएसँगै यसकाे सिक्वेल ‘जात्रै जात्रा’ को अफिसियल घोषणा गरिएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि जात्रै जात्राको अफिसियल घोषणा गरिएको हो ।

यस चलचित्रमा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ । विपिन कार्की, वर्षा रावत, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, र कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

जात्रै जात्रा फागुन १७ गतेबाट प्रर्दशनमा आउने भएको छ भने चलचित्रको छायांकन कार्तिक ११ गते बाट सुरु हुनेछ ।

सम्बन्धित समाचारहरु

ताजा समाचार