माओवादी केन्द्रले १३ उम्मेदवारको टुंगो लगायो (सूचिसहित )

माओवादी केन्द्रले १३ उम्मेदवारको टुंगो लगायो (सूचिसहित )


नेकपा माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचनका लगी १३ उम्मेदवारको टुंगो लगाएको छ ।

माओवादी केन्द्रले  एमालेसँग तालमेल गर्दा आफ्नो भागमा परेका १४ मध्ये १३ जना राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाएको हो । 

माओवादी केन्द्रका राष्ट्रिय सभाका उम्मेद्वारहरु

प्रदेश नं. १

बीना पोखरेल (महिला)

प्रदेश नं. २

शशिकला दाहाल (महिला)

प्रदेश नं. ३

रामबहादुर थापा ‘बादल’ (खुला)

गंगा पराजुली (महिला)

प्रदेश नं. ४

दीनानाथ शर्मा (खुल्ला)

खीमकुमार बि.क. (दलित)

प्रदेश नं. ५

राजकुमार कुंवर (अल्पसंख्यक/अपांग)

चन्द्र बहादुर खड्का (खुला)

प्रदेश नं. ६

जीवन बुढा (अपाङ्ग/अल्पसंख्यक)

युटुल लामा (महिला)

कालीबहादुर मल्ल (खुल्ला)

प्रदेश नं. ७

लालिराम लोहार (दलित)

हरिराम चौधरी (खुला)

Logo