लिलिबिलीको ‘इज इट लभ’ युट्युव ट्रन्डिङ नम्बर १ मा

लिलिबिलीको ‘इज इट लभ’ युट्युव ट्रन्डिङ नम्बर १ मा


काठमाडौं, ३ माघ ।

नेपाली चलचित्र लिलिबिलीको ‘इज इट लभ’ बोलको गित सार्वजनिक भएको २ दिन नवित्दै करिब ७ लाखले हेरेका छन् ।

२ दिन अगाडी एक कार्यक्रम गरि सार्वजनिक गरिएको उक्त गित यो समाचार तयार पार्दासम्म ६ लाख ८२ हजार ४ सय ८२ पटक हेरिएको छ । गित युट्युवको एक नम्बर ट्रेन्डिङमा छ ।

गित प्रताप दास र मेलिना राइले गाएका हुन् ।

यो पनि पढ्नुहोस्

नेपाल आइडलका प्रताप दासलाई फिल्ममा अफरै अफर

भिडियो हेर्नुहोस्

Logo