प्रचण्ड पत्नी सीता दाहाल दिल्ली प्रस्थान

प्रचण्ड पत्नी सीता दाहाल दिल्ली प्रस्थान


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डठ पत्नी सीता दाहाल दिल्ली गएकी छिन् ।

प्रचण्डको निजी सचिवालयका अनुसार दाहाल थाइराइड, सुगर र प्रेसर जँचाउन आइतबार दिल्ली प्रस्थान गरेकी हुन् ।

उननि नियमीत स्वास्थ्य जाँच गराउन दिल्ली गएको बताइएको छ । दाहालको साथमा छोरीहरु रेणु दाहाल र गंगा दाहाल पनि दिल्ली गएका छन् ।

Logo