काठमाडौं ,२८,पुस
डा. गोविन्द केसीले आमरण अनसन जारी राख्ने भएका छन् । आफ्ना थप माग पूरा नभए सम्म उनले आमरण अनसनलाई निरन्तरता दिने भएका हुन् । "/>

डा. केसीले अनसनलाई निरन्तरता दिने

डा. केसीले अनसनलाई निरन्तरता दिने


काठमाडौं ,२८,पुस
डा. गोविन्द केसीले आमरण अनसन जारी राख्ने भएका छन् । आफ्ना थप माग पूरा नभए सम्म उनले आमरण अनसनलाई निरन्तरता दिने भएका हुन् । केसी समर्थक डा. जीवन क्षेत्रीका अनुसार, अरु माग सम्बोधनका लागि वार्ताको प्रक्रिया सुरु नभएकाले डा. केसीलाई अनसनलाई निरन्तरता दिने भएका हुन् ।

सर्वोच्च अदालतले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई छानविनको घेरामा ल्याउनुका साथै आफूलाई तारेखमा छाडेपछि डा. केसीले अनसनबारे बिहीबार निर्णय गर्ने बताएका थिए । सोमबारबाट आमरण अनसनमा बसेका उनलाई प्रहरीले पक्राउ समेत गरी सर्वोच्च अदालत लगेको थियो । उनको स्वास्थ्य अवस्था कमजोर बन्दै आएको उपचारमा संलग्न चिकित्सकहरुले जनाएका छन् ।
राजधानीबाट

Skip This
Logo