यी हुन् राप्रपाका तीन भाग्यमानी नेतृ

यी हुन् राप्रपाका तीन भाग्यमानी नेतृ


काठमाडौं, १४ पुस । राप्रपाले प्रदेशसभातर्फ तीन समानुपातिक सदस्य चयन गरेको छ ।  प्रदेश १ मा इन्दिरा राई, ३ मा रीता माझी र ६ मा शोशीला शाहीको नाम सिफारिस भएको हो ।

राई झापा, माझी रामेछाप र शाही कालीकोट निबासी हुन् । राप्रपाले प्रदेश १, ३ र ६ मा एकएक सिट पाएको छ ।

Logo