कस्ता हुन्छन् चिप्कु गर्लफ्रेण्ड ? (भिडियो सहित)

कस्ता हुन्छन् चिप्कु गर्लफ्रेण्ड ? (भिडियो सहित)


यदी तपाईं कसैलाई साँचो प्रेम गर्नुहुन्छ भने पक्कै पनि जिन्दगीका हरेक पल उसँगै बिताउन चाहनु हुन्छ । तर यसको मतलव यो होइन कि हरेक क्षण तपाईको नजर उ प्रति नै हुन र हरेक क्षण उसले तपाई बाहेक अरुसँग कुनै प्रकारको सम्बन्ध राख्न हुँदैन । यदी तपाई आफ्नो सम्बन्धलाई सुमधुर रूपमा अघी बढाउन चाहनुहुन्छ भने तपाई चिप्कु नबन्नुहोस् र उनको स्वतन्त्रताको सम्मान गर्नुहोस् ।

भिडियो हेर्नुहोस्

शब्द साभार – नवनारी पत्रिका

Logo