संयुक्त राष्ट्रसंघले आफ्नो राष्टमाथी लगाएको नाकाबन्दीको पक्षमा रहेका राष्ट्रहरुलाई कडा चेतावनी दिएको छ ।

शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदबाट उत्तर कोरिया माथी थप नाकाबन्दी लगाउने प्रस्ताव पारित भएपछि उत्तर कोरियाले यस्तो प्रतिक्रिया दिएको हो । "/>

नाकाबन्दीलाई समर्थन गर्ने राष्ट्रहरुलाई उत्तर कोरियाले दियो चेतावनी

नाकाबन्दीलाई समर्थन गर्ने राष्ट्रहरुलाई उत्तर कोरियाले दियो चेतावनी


संयुक्त राष्ट्रसंघले आफ्नो राष्टमाथी लगाएको नाकाबन्दीको पक्षमा रहेका राष्ट्रहरुलाई कडा चेतावनी दिएको छ ।

शुक्रबार राष्ट्रसंघको सुरक्षा परिषदबाट उत्तर कोरिया माथी थप नाकाबन्दी लगाउने प्रस्ताव पारित भएपछि उत्तर कोरियाले यस्तो प्रतिक्रिया दिएको हो ।

उत्तर कोरियाली समाचार एजेन्सी केसीएनएलाइ उदृत गर्दै चिनियाँ टेलिभिजन सीजीटीएनले उल्लेख गरे अनुसार संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि लगाएको थप नाकाबन्दीमा समर्थन गर्ने राष्ट्रहरु त्यसबाट उत्पन्न परिणामको जिम्मेवार हुने बताइएको छ ।

संयुक्त राष्ट्र संघले उत्तर कोरियामाथि लगाएको पूर्ण आर्थिक नाकाबन्दीलाई ‘एक्ट अफ वार’ को संज्ञा दिइएको छ । अमेरिकाबाट आफ्नो देशमाथि भएको खतरालाई रोक्न परमाणु शक्तिको विकास गर्नु एकमात्र बाध्यात्मक मार्ग भएको प्योङयाङले बताएको छ । आम्मारक्षाका लागि राष्ट्रलाई परमाणु शक्तिसम्पन्न बनाउनु परेको दावी उत्तर कोरियाले गरेको छ ।

Skip This
Logo