केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ पुस ।

सात बर्षका बालकले आफ्नो मायालुलाई खुसी राख्न नसकेको कुरा गीतबाट प्रस्तुत गरेका छन । "/>

सात बर्षका गायकको मर्मस्पर्शी प्रस्तुती !

सात बर्षका गायकको मर्मस्पर्शी प्रस्तुती !


केन्द्रबिन्दु संवाददाता । काठमाडौं, ५ पुस ।

सात बर्षका बालकले आफ्नो मायालुलाई खुसी राख्न नसकेको कुरा गीतबाट प्रस्तुत गरेका छन । तिनै बाल कलाकार हुन सवि साजन राई । लोकप्रिय गायक सन्तोष राई थुलुङले गाएको गीतलाई बाल गायक सवि साजनले गाएका हुन । मिठो स्वरमा गाएको यो गीतमा सनम पुरुषले संगीत गरेका हुन् ।

यो गीतलाई इन्द्र बुढाथोकीले लेखेका हुन भने केबि भण्डारीले एरेन्ज गरेका छन् । यसको म्युजिक भिडियोलाई जीवन श्रेष्ठले छायाँङ्कन गरेका छन् भने प्रियजन राईले निर्देशन गरेका हुन । म्युजिक भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका छन् । भिडियोलाई पुर्वेली जुन तारा म्युजिक प्रा.ली. व्यवस्थापन गरेको छ ।

 

Logo