‘सुन साइँली’ का निर्देशक रामबाबु गुरुङको नयाँ दावी (भिडियो)

‘सुन साइँली’ का निर्देशक रामबाबु गुरुङको नयाँ दावी (भिडियो)


काठमाडौं, ३ पुस ।

कबड्डी , कबड्डी कबड्डी जस्तो हिट चलचित्रका निर्देशक हुन राम बाबु गुरुङ्ग । राम बाबुले निर्देशन गरेको पछिल्लो चलचित्र हो ‘मिस्टर झोले’ । ‘मिस्टर झोले’को ट्रेलर यु्ट्यूब ट्रेन्डिङ्गको नम्बर एकमा बस्न सफल थियो ।

त्यसैगरी हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’मा आधारित भई बन्न लागेको चलचित्र साइँलीका बारेमा हामीले राम बाबुसँग कुराकानी गरेका थियौ । प्रस्तुत छ, केन्द्रबिन्दु टिभीका लागि अदिती पौडेलले गरेको कुराकानीको अंश – 

Skip This
Logo